भुतुक्कै बनाउने केकीको सुन्दरता, फोटो-फिचर

भुतुक्कै बनाउने केकीको सुन्दरता, फोटो-फिचर

अभिनेत्री केकी अधिकारी सामाजिक संजालमा निकै सक्रिय हुन्छिन् । उनले फेसबुक- इन्स्टाग्राममा सुन्दर तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । उनको सामाजिक संजालमा निकै ठुलो फ्यान फ्लवइङ छ ।

मोडलिङ हुदैँ चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । स्वर फिल्मबाट डेब्यु गरेकी केकीका फिल्महरू सफल हुन नसकेपनि त्यसपछि उनले पछि फर्केर हेर्नु परेको छैन । तर पछिल्लो समय उनि अभिनित छ माया छपक्कै भने सफल भएको थियो ।

अभिनयले धेरैको मन जित्न सफल केकी बेलाबेलामा बोल्ड लुकका कारण चर्चामा आइरहन्छिन् । केही समयअघि उनले जिममा वर्कआउट गर्दै गर्दाका केही बोल्ड तस्वीरहरु भाइरल भएका थिए । त्यसअघि इन्स्टाग्राममा क्याप्सनमा ‘गर्मीका पछिल्ला दिनहरु’ भनेर लेख्दै शेयर गरेका बोल्ड तस्बिरहरू पनि निकै चर्चामा अाएका थिए ।

उनका इन्स्टाग्रामबाट लिएका केहि सुन्दर तस्बिर