सामाजिक सञ्जालमा छायो सनी लियोनीको ग्ल्यामर लूक (फाेटाे फिचर)

सामाजिक सञ्जालमा छायो सनी लियोनीको ग्ल्यामर लूक (फाेटाे फिचर)

बलिउडमा निकै चर्चा कमाएकी अभिनेत्री तथा पूर्व पोर्नस्टार सामाजिक सञ्जालमा सक्रिय रहने गर्छिन् । उनले हट अवतारले गर्दा फ्यान उनीप्रति आकर्षित हुन्छिन् । उनलाई चाहने लाखौँ छन् । उनले सामाजिक सञ्जालमा शेयर गर्ने तस्वीर पनि फ्यानका लागि चर्चाको विषय बन्ने गर्छन् ।

सनीले केही तस्वीर सामाजिक सञ्जालमा राखेर धूम मच्चाइसकेकी छिन् । हालै उनले एक तस्वीर शेयर गरेकी छिन्, उक्त लूकको पनि सामाजिक सञ्जालमा चर्चा भएको छ । भारतीय दर्शकले सनीको रुपको प्रशंसा गरेका छन् । उनलाई सुन्तरताकी रानी भन्दै फ्यानले तारिफ गरेका छन् ।

पछिल्लो समय उनी केही फिल्मको छायांकनमा व्यस्त छिन् । छिट्टै उनी ‘कोकोकोला’, ‘रंगीला’ र ‘विरामादेवी’ मार्फत दर्शकमाझ आउँदैछिन् । केही समयअघि उनी नेपाल पनि आएकी थिइन् । आफूले आइटम डान्स गरेको गीत ‘पासवर्ड’ को प्रिमियरका लागि उनी नेपाल आएकी थिइन् ।

हेर्नुहाेस् उनकाे ग्यालमर लुक्सः