हाल सामाजिक संजालमा एक नर्सको भिडियो भाइरल बनेको छ । यी नर्स पुनेको सासुन अस्पतालको आईसीयुमा कार्यरत छिन्। सो भिडियो करिब २० दिनसम्म अस्पतालमा कोरोना भाइरसका बिरामीहरुको सेवा र उपचारपछि घर फर्केकी नर्सकोे हो ।
सामाजिक संजालमा हाल सो भिडियो कोभिड १९ विरुद्ध खटेका स्वस्थ्यकर्मीहरुलाई सम्मान स्वरुप सेयर गरिएको छ ।
यस भाइरल भिडियो शुक्रबार दिउँसो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सेयर गरेका छन् ।उनले ‘यो भारतको भावना हो’ भन्दै उक्त भिडियो सामाजिक संजालमा सेयर गरेका हुन् । मेरोलगानी
Moments like this fill the heart with happiness.
This is the spirit of India.
We will courageously fight COVID-19.
We will remain eternally proud of those working on the frontline. https://t.co/5amb5nkikS
— Narendra Modi (@narendramodi) April 30, 2020