भाेलि दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट बानेश्वरमा

भाेलि दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट बानेश्वरमा

राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका सांसदहरूको पीसीआर टेस्ट हुने भएको छ । संसद भवन नयाँ बानेश्वरमा सबै सांसदहरूको पीसीआर टेस्ट हुने भएको हाे ।

२६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो दिन अर्थात् भोलि बिहान १० बजेदेखि सांसदहरूको पीसीआर टेस्ट हुने भएको हो ।