सरकारले आगामी ३ बैशमखसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थपा गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले ११ चैतदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । १७ चैतमा २५ गतेसम्मका लागि थप भएको लक डाउन पुन थपिएर ३ बैशाख पुगेको छ ।