बैशाख ३ सम्म लकडाउन थप्ने सरकारको निर्णय

सरकारले आगामी ३ बैशमखसम्म लकडाउन थप गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थपा गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले ११ चैतदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । १७ चैतमा २५ गतेसम्मका लागि थप भएको लक डाउन पुन थपिएर ३ बैशाख पुगेको छ ।