प्रमले सदनलाई सम्बोधन गर्ने

प्रमले सदनलाई सम्बोधन गर्ने

kp

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को आजको बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्रीले संसद्को चालु बैठकमा दिउँसो ३ बजेपछि सम्बोधन गर्नु हुनेछ । सांसदहरुले भूकम्पपछिको पुनःनिर्माणका सम्बन्धमा उठाएका सवालबारे प्रधानमन्त्री ओलीले जवाफ पनि दिनुहुनेछ । रासस