नायिका सन्ध्या केसीका १० तस्बिर: मोहित पार्ने रूप, फिदा बनाउने फिगर !

नायिका सन्ध्या केसीका १० तस्बिर: मोहित पार्ने रूप, फिदा बनाउने फिगर !

भिजे तथा मोडलिङ हुँदै चलचित्रमा छाएकी अभिनेत्री सन्ध्या केसी पछिल्लो समय खासै चर्चामा छैनिन् । चलचित्र ‘पण्डित बाजेको लौरी’ मा उनले गरेको अभिनयको खुबै तारिफ भयो ।

चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी सन्ध्या सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् । चलचित्र ‘कमलेको बिहे’ बाट पनि उनी उस्ताहित थिइन् । तर यो फिल्म अझै रिलिज हुन सकेको छैन । तरपनि उनको सुन्दरता र फिगरको निकै चर्चा हुने गर्च ।

सन्ध्याले सामाजिक सञ्जालमा भने आफूलाई खुबै अपडेट राख्छिन् । हेरौँ उनको सामाजिक संजालबाट लिएका सुन्दर तस्वीर ।