घर मुनी बारीमा तोरी पंहेलै सार्वजनिक

घर मुनी बारीमा तोरी पंहेलै सार्वजनिक

सुजन पण्डित

गायक दीपेन्द्र ठकुरिको नयाँ गीत ‘घर मुनी बारीमा तोरी पंहेलै’ सार्वजनिक भएको छ । गायिका सबिना सेन्चुरी र दीपेन्द्र ठकुरिको आवाजमा रहेको ।

गीतको म्युजिक भिडियोमा अहिलेको दोहोरी र्याप ब्यट्लका प्रकाश सपुत र करिश्मा ढकाल्को अभिनय गरेका छन् ।

दीपेन्द्र ठकुरिको शब्द,संगीतमा निर्माण भएको शो म्युजिक भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् । भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन पनि विष्णु शर्माले गरेका छन ।

ठकुरी भन्छन गाउ घर तिरको शब्द टिपेर बनाएको गीत हो । गीतको शब्द निकै सरला र सहज छ । सो गीतामा प्रेम काहानिको व्याख्या गरिएको छ ।

यस अघी ठकुरिले १ दर्जन भन्दा बढी आफ्नै शब्द सङ्गितमा गीताहरु निकालेका छन भने सबिना सेन्चुरिको सो गीत पहिले रहेको छ ।

भिडियो हेर्नुहोस