क्युट आँचल, कुल आँचल (फोटो फिचर)

क्युट आँचल, कुल आँचल (फोटो फिचर)

नायिका आँचल शर्माले अभिनय गरेको पछिल्लो फिल्म ‘दाल भात तरकारी’ ले राम्रै चर्चा पायो ।

आँचलको सुन्दरताको पनि उत्तिकै चर्चा हुन्छ । अहिलेका चल्तीका नायिकाको लिस्टमा अटाउने आँचलको मन्द मुस्कानमा फ्यान लोभिन्छन् ।

उनका केही कुल तथा क्युट तस्वीर: