१ घण्टा पहिले तस्बिर स्रोत, Reuters तस्बिरको क्याप्शन, नेपालमा पनि महामारीका कारण आर्थिक गतिविधि र व्यापार-व्यवसाय सङ्कुचित भए कोरोनाभाइरस महामारीका कारण नेपालको अर्थतन्त्र र मानव विकासमा समेत निकै नकारात्मक प्रभाव परेको सरकारले गरेको एउटा अध्ययनले देखाएको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय योजना आयोगलेले गरेको कोभिड-१९ सम्बन्धी अध्ययन प्रतिवेदनअनुसार नेपाली अर्थतन्त्रमा महामारीका विभिन्न नकारात्मक असरहरू परेका छन्।...